• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   विकासको उपहास: पुल एकातिर, खोला अर्कैतिर ★   सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो ★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो…

जसपाका वीरेन्द्रप्रसाद बने वनमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले जसपाकै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुनुहुन्छ । जसपाबाट मंगलबार एक मन्त्री थपिएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।