© 2023
जनकपुर । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलवार मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन् । मंगलवार बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको
मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि झडप भएको हो ।
काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय
जनमत पार्टीबाट खानेपानी मन्त्रीकाे जिम्मेवारीमा रहनु भएका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई जनमत पार्टीका अध्यक्ष
लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरिएको छ । यसअघि आजै नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको थियो ।
जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गर्नु भएको छ
सहमतिअनुसार रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसद्बाट काननूनका रुपमा पास गर्ने, सीके राउतसँग भएको सहमति
सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँटका विषयमा भएको छलफलमा नेकपा (एमाले) लाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन नेकपा (माओवादी केन्द्र) का
यादवले सत्ता गठबन्धनका तर्फबाट उठेका नेकपा (मााओवादी केन्द्र) का उमेश यादवलाई पराजित गरेका हुन् । उमेशले ७ हजार २३ मत