९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीले खाता खोल्यो, सप्तरी–२ बाट यादव निर्वाचित



अ+ अ-

काठमाडौँ । प्रदेशसभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी–२ (२)मा जनमत पार्टीका महेश यादव निर्वाचित भएका छन् । उनी १३ हजार ३२५ मत ल्याई प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवले सत्ता गठबन्धनका तर्फबाट उठेका नेकपा (मााओवादी केन्द्र) का उमेश यादवलाई पराजित गरेका हुन् । उमेशले ७ हजार २३ मत प्राप्त गरेका छन् ।