२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवनमा ९३ मध्ये ८६ एम्बुलेन्स अद्यावधिक

काठमाडाैँ । चितवन जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् । कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

काठमाडाैँ । भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा

राहदानी सेवाग्राहीका घरमा पुर्‍याउँदै चितवन प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि चितवन जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका

चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

काठमाडौं । चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै

चितवनमा ‘क्यान्सर कन्फ्रेन्स’

काठमाडाैँ । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन देशका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ‘पाँचौ क्यान्सर कन्फ्रेन्स’ आयोजना गरिएको छ ।

देव वृक्ष उत्पादन गर्दै चितवन डिभिजन वन कार्यालय

काठमाडाैँ । डिभिजन वन कार्यालय चितवनले देव वृक्ष उत्पादन सुरु गरेको छ । कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी,

चितवनको कालिका नगरपालिकाको सेवा आफ्नै प्रशासकीय भवनबाट सुरु

काठमाडाैँ ।चितवनकाे कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । नगरपालिकाका प्रमुख विनोद

आगलागीपछि भरतपुर मालपोतमा श्रेस्ता पुनःनिर्माण तीव्र, ८ हजार नयाँ अभिलेख…

काठमाडाैँ ।गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएका अभिलेख पुनःस्थापनाका लागि मालपोत

सौराहामा ‘फुड फेस्टिबल’ यही चैत १२ गतेदेखि

काठमाडाैँ । पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई रु एक करोड १६ लाख…

काठमाडौं । चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको उल्लेख गर्दै निर्माण कम्पनीलाई रु एक करोड १६ लाख

डढेलो नियन्त्रण गर्न चितवनमा स्वयंसेवक

काठमाडौं ।डिभिजन वन कार्यालय चितवनले वन डढेलो नियन्त्रणका लागि स्वयंसेवक नियुक्त गरेको छ। चितवन डिभिजन वन कार्यालयले हालै छ जनालाई

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं। मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको

चितवनमा स्ट्रबेरीखेतीले बढायो एग्रो–टुरिजमको आकर्षण

काठमाडाैँ । चितवनकाे भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ । विगत पाँच

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको

चितवनमा रगतको चरम अभाव: रक्तदान गर्न आह्वान

चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव

‘एनपीएल ट्रफी टुर’ चितवनमा

नारायणगढ । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको

चितवनमा साउन यता २० जनामा डेङ्गु सङ्क्रमण, ३२ जनामा स्क्रब…

चितवन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन । चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय