२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?
आउट भए गुल्शन झा

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले पाँच विकेट गुमाएको छ । नेपालले पाचौ विकेटमा गुल्शन झालाई गुमाएको हो । उनी २५ बलमा ५ चौका र ४ छक्कासहित ५४ रन बनाउदै बिलाल खानको बलमा आउट भए । उनले २० बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए

नेपालले छ विकेट गुमायो, आउट भए गुल्शन झा

६ विकेट गुमाएसँगै नेपाल दवावमा परेको छ ।

नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

वेस्ट इन्डिजका जोनसन चार्लिलाई आउट गराउदै गुल्शन झाले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

युएईविरुद्ध गुल्शन झाको अर्धशतक

उनले ४चौका र ४ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरे ।