२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध गुल्शन झाको अर्धशतक



अ+ अ-

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा गुल्शन झाले अर्धशतक बर्नाकाछन् ।

उनले ४चौका र ४ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरे । सातौ ओभरको अन्तिम बलमा रोहन मुस्ताफाको हातबाट कप्तान रोहित पौडेल आउट भएसँगै २२/३ को अवस्थामा पुगेको नेपालको लागि गुल्शन र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

युएईले दिएको सामान्य १ सय १८रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ३ विकेट गुमाउदै १०२ रन बनाएको छ ।