२६ श्रावण २०८३, मंगलवार
,
Latest
गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट



file photo
अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।

वेस्ट इन्डिजका जोनसन चार्लिलाई आउट गराउदै गुल्शन झाले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । चार्लि ६ बलमा शुन्य रन बनाएर आसिफको हातमा थामिन पुगे ।

यसअघि करण केसीले वेस्ट इन्डिजका ओपनर कायल मायर्सलाईआउट गराएर नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

ताजा स्थितीमा वेस्ट इन्डिजले ४.४ ओभरमा २ विकेटको क्षतिमा ११रन बनाएको छ ।