६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कैलालीको जानकीमा चौधरीको जित

कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले सात हजार १५१ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले पाँच हजार २४२ मत तथा नेकपा ९एमाले०का टङ्कबहादुर बमले चार