२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?
केशबको बालेनलाई बधाई, सकारात्मक काममा रचनात्मक सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा पराजित नेकपा एमालेका उम्मेदवार केशब स्थापितले निर्वाचित प्रमुख बालेन साहलाई बधाई दिनुभएको छ । सामाजिक संञ्जाल मार्फत साहलाई बधाई दिदै स्थापितले लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको बताउनु भएको छ । उहाँले काठमाडौँको विकास र समृद्धिसँगै साहले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग गर्ने जनाउनु भएको