© 2023
काठमाडाैँ । चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारले कृषि अनुदान शीर्षकमा विनियोजन गरेको रकममध्ये फागुनसम्म ६४.९ प्रतिशत खर्च भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गर्नुभएको सर्वेक्षणअनुसार यस वर्ष कृषि अनुदानका लागि विनियोजित रु. ३७ अर्ब ३१ करोडमध्ये रु. २४ अर्ब २२ करोड खर्च भएको हो।

मन्त्रालयले सञ्चालन गरेका १२ वटा अनुदान कार्यक्रममा कुल ३२ अर्ब १३ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो