८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कविरामलाई आफ्नै नाममा नागरिकता लिन लाग्यो ३३ वर्ष

दैलेख । कविरामले ३३ वर्षपछि आफ्नै नाममा नागरिकता पाएका छन् । उनको पुरानो नागरिकतामा उनको नाम ‘कुकुर कामी’ उल्लेख थियो । जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका– ३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेसँगै पुरानो नागरिकताका कारण अपमानित उनी खुशी देखिएका छन् । गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे