• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
कावासोतीका किसान कागतीखेतीमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गर्नुभयो । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”,

कावासोती मेयरमा कांग्रेसका गुरौको बागी उम्मेदवारी

लामो समयदेखि कांग्रेसमा सक्रिय ६६ वर्षीय गुरौ तत्कालीन अग्यौली गाविसमा नेपाली कांग्रेसको लगातार १५ वर्ष इकाइ सभापति रहिसकेका छन् ।