© 2023
काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले यही फागुन १९ गते प्रदेशसभा सदस्यहरुको भेला बोलाएको छ । कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्यहरुको भेला बोलाएका हुन् । सोमबार बसेको आठ
तर आज पनि प्रचण्डले प्रधानमन्त्री छोड्न तयार नभए के गर्ने भन्ने जुक्ति कार्कीले बिहानै निकालेका थिए । उनले त्यस दिन