२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

काठमाडौँ। बक्सिङ टोलीले बीसौँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । यसका लागि सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ । जापानको आइची/नागोयामा आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा चार पुरुष र तीन महिला मुक्केवाजले नेपालको चुनौती पेस गर्नेछन् । पुरुष ५५