२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इमाद वासिमले बनाए विश्व कीर्तिमान

एजेन्सी । इस्लामाबाद युनाइटेडका अनुभवी अलराउन्डर इमाद वासिमले सोमबार पाकिस्तान सुपर लिगको फाइनलमा इतिहास रचेका छन् । पाकिस्तान सुपर लिग २०२४ को फाइनल खेल इस्लामाबाद युनाइटेड र मुल्तान सुल्तान्सबीच कराँचीको नेशनल स्टेडियममा भएको थियो । मुल्तान सुल्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि बायाँ हाते स्पिनर इमाद वासिमले चाँडै