© 2023
काठमाडौं । बहसका क्रममा सर्वोच्च अदालतभित्रै एक जना युवा वकिल ढलेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रश्नैप्रश्न गरेपछि वकिल इजलासमै ढलेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवा अधिवक्ता सुलभ खरेल एउटा भ्रष्टाचारसम्वन्धी व्यक्ति केन्द्रीत मुद्दामा बहसका लागि खडा भएका थिए । उनीसँगै निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले