• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
ब्याटमा प्यालेस्टिनी झण्डा प्रयोग गर्ने पाकिस्तानी खेलाडीलाई सजाय माफी

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड प्रायः कुनै न कुनै कारणले चर्चामा रहन्छ । कहिले केही निर्णयका कारण र कहिले प्रदर्शनका कारण पीसीबी चर्चामा रहन्छ । हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफ्नो एउटा निर्णयबाट पछि हटेको छ । पीसीबीले घरेलु खेलमा ब्याटमा प्यालेस्टाइनको झण्डा देखाएको भन्दै ब्याट्सम्यान आजम खानलाई लगाइएको म्याच