२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई विश्राम दिँदै अर्जुन कुमाल र विनोद भण्डारीलाई मौका दिइएको छ

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले

कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

। आईसीसी विश्वकप क्रिकेट लिग-२मा कप्तान रोहित पौडेलको शतकमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।

स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

सात महिनापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले छ विकेट गुमायो, आउट भए भीम

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग टस हारेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा ३० ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको

रन आउट भए दिपेन्द्र सिंह ऐरी

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध नेपालले पाँच विकेट गुमाएको छ । नेपालले चौथो विकेटमा दिपेन्द्र सिह ऐरीलाई

नामिबियाविरुद्ध संकटमा नेपाल, छ विकेट गुमायो

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ ।

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले टोली यूएईलाई रनको विजयी लक्ष्य दिएको छ ।

विश्वकप लिग–टू: यूएईबिरुद्ध नेपालको लज्जास्पद हार

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ ओभरमा १३९ रन बनाएर अल आउट भयो ।

संकटमा नेपाल: ७ विकेट गुमायो, अलआउट हुने सम्भावना

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालको खराब प्रदशनीमा नेपालका तीन खेलाडि शुन्य रन बनाएर आउट

कुशल मल्लको अर्धसतक

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा मल्लले४६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरेका हुन् ।

नेपाललाई सातौँ सफलता

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले चार, कुशल मल्ल र करण केसीले एक–एक विकेट लिए भने स्कटल्याण्डका म्याथ्यु क्रस रनआउट