७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाक्लो हुस्सुका कारण महोत्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो

महोत्तरीमा चालिस हजार गाँजाको बिरुवा नष्ट

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

महोत्तरीबाट एकसाथ हराएका ५ किशोरी भेटिए

जनकपुरधाम । महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । महोत्तरीको औरही नगरपालिका–२ बाट एकसाथ बेपत्ता ५ किशोरी

जय नेपाल र बिपीलाई सम्झाउने बस्ती

महोत्तरी । जय नेपाल ! महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीमा प्रवेश गर्ने कुनै अभ्यागत (अतिथि) हउन् कि आफ्नै छरछिमेकका मान्यजन,

आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न

जलेश्वर । आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ । आज करिब १०:३० बजेदेखि

महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८

तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै

जलेश्वर । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र

एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको

महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो

जलेश्वर । साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला (बोलबम)को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार

एक्काइस वर्षपछि रेल चढ्न पाउँदा…

विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएको थियो । त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको

जयनगर–कुर्था खण्ड महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालनमा

काठमाडौँ । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको

सुरु हुने भयो रामनाथ मुखियाको उपचार

जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ ।

पानी नपरेपछि खडेरीको चिन्तामा किसान

महोत्तरी । असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि

पेस्तोल र ३ थान गोलीको खोकासहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले मंगलबार राति महोत्तरी, रामगोपालपुर नगरपालिका १ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल १ थान र गोलीको

असारे झरीले किसानलाई राहत

महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति

ओइल्याउँदै ओल: निरास किसान

महोत्तरी । “आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई” (अब लाग्छ, ओलले पनि जवाफ दिँदैछ) यसपालि समयले कुनै बालीलाई

जन्मसिद्धका सन्तानलाई महोत्तरीमा दिन थालियो नागरिकता, धनुषामा पनि आइतबारबाट प्रदान…

काठमाडौँ । महोत्तरी जिल्लामा शुक्रबारदेखि नै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं । हतियारधारी समूहले महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका महोत्तरीका अनुसार महोत्तरी गाउँपालिकास्थित एनएमबि

भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ