७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धताः मधेसको विकासमा निरन्तर लाग्नेछुः

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गर्नुभयो । सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

के प्रचण्ड सत्ताको काँध फेर्न तयार भएका हुन् ?

काेशी प्रदेशकाे चुनावका बाछिटाहरु यसै महिना हुन लागेको राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनसम्मै पुग्ने देखिएको छ । किनभने काँग्रेस र माओवादी

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ – प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो पार्टीले दाबी गर्ने बताउनु भएको छ

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।

संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

माघ ६, कम्पाला । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न राष्ट्रहरूको

एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछुः अध्यक्ष दाहाल

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको

ओलीले प्रधानमन्त्रीलाई भने – राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्

बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गर्नुभएको छ ।

माधव नेपाललाई प्रधानमन्त्रीको फोन–प्रकाश ज्वाला फिर्ता लानुस्, अर्को मान्छे दिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही बेरअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई

सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउँछुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा मात्रै पौने पाँच करोड खर्च

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई साता लामो अमेरिका र चीन भ्रमण लागि पौने ५ करोड रुपैयाँ खर्च भएको पाइएको छ

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको

बालुवाटारमा एनसेल खरिदविक्रीमा भएको अनियमितताको बारेमा छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सहभागी दलका शिर्ष नेताहरुसँग एनसेल खरिदविक्रीमा भएको अनियमितताको बारेमा छलफल गर्नुभएको छ ।

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनुभएको छ ।

कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल बुधबार युएई जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार संयुक्त अरब इमिरेट्स (युएई) जानुहुने भएको छ ।

सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीयः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ कात्तिक: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको