६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शनिबार पनि जरिवाना बुझाउन सकिने

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाले सार्वजनिक बिदाका दिनमा जरिवना सक्ने भएका छन् । निर्वाचन आयोगले गत भदौ ३१ गतेको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी

कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा एसका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई स्पष्टीकरण सोधेको छ ।

घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी प्रचार गरेको स्पष्टीकरण

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घनका विषयमा स्पष्टीकरणको शृङ्खलालाई निरन्तरता

सहरी विकासमन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंसहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्यायो

निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्याएको छ ।

उम्मेदवारलाई चुनाव चिह्न प्रदान,भुसाललाई त्रिभूज,जोशीलाई कैची,ढकाललाई सिरिञ्ज

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले

आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता

समानुपातिक तर्फको बन्दसूची शनिवार १२ बजेसम्म

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२

मंसीर ४ गते यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्न दिने…

उहाँले भन्नु भयो, ‘ज्येष्ठ नागरिकहरु, अशक्त व्यक्तिहरु, मतदान केन्द्र टाढा छ भने त्यहाँ जानको निमित्त अरु व्यक्तिहरुलाई पनि अप्ठ्यारो पर्ने

निर्वाचन आयोगद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको कार्यक्रम प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन

समानुपातिक बन्दसूचीमा रहेका २९ जनाबाट नाम फिर्ताका लागि निवेदन

विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

त्रुटी सच्याएर समानुपातिक तर्फको बन्दसूची बुझाउने समय सकियो(भिडियोसहित)

काठमाडौं । त्रुटी सच्याएर समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय आजबाट सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश

आज समानुपातिक बन्द सूची सच्चाउने अन्तिम दिन

काठमाडौं । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई

निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा

राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६०

आज दलहरुसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्दै

आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि आचारसंहिताबारे छलफल गर्न आयोगले राजनीतिक दलका पदाधिकारीहरुलाई बोलाएको बताइएको

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम

अर्थ सचिव कृष्णहरी पुस्करलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

निर्वाचन मिति तोकिएपछि पनि संसद्बाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी मन्त्रालयले रकम निकासा तथा

निर्वाचन आयोगबाट कर्मचारी सरुवामा रोक

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ ।