२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

काठमाडौं । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ । जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा सन्तोश देवले आङ खस्ने

अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

काठमाडाैँ । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा

क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडाैँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको

औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत भ्रमण तथा

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद् तथा स्वास्थ्य संस्थाका पदाधिकारी र सदस्यका लागि प्रकाशित गरिएको आवेदनसम्बन्धी सूचना

काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व तथा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकास्थित विभिन्न अस्पतालहरूमा स्वास्थ्य सेवा प्रवाह,

टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन

नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको…

काठमाडाैँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स) परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका

सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका…

काठमाडाैँ । सगरमाथा क्षेत्रमा ६ दिनसम्म हराएर पनि जीवितै उद्धार गरिएका प्रख्यात गाइड हिलारी दावा शेर्पालाई हेलिकप्टरमार्फत एयरलिफ्ट गरी उपचारका

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

काठमाडाैँ । मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले

औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभाग र मन्त्रालयका प्रतिनिधिबीच आज औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन

सरकारी अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्ने…

काठमाडौं । नेपाल सरकारअन्तर्गतका सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने

स्वास्थ्य बीमा बोर्डको निर्देशन: आकस्मिकबाहेकका सामान्य केसमा दाबी भुक्तानी नहुने

काठमाडाैँ । नेपाल स्वास्थ्य बीमा बोर्डद्वारा निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिक उपचारसम्बन्धी सेवा प्रावधानलाई स्पष्ट पार्दै

चीनका राजदूत र स्वास्थ्य मन्त्री मेहताबीच शिष्टाचार भेट

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत महामहिम चाङ माउ मिङ्गबीच आज

गोरखामा निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित

काठमाडौं । गोरखा दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रोटरी क्लब अफ गोरखाको

बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

काठमाडाैँ । बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

काठमाडाैँ । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दना

अस्पतालमा उपचाररत प्रचण्डको अवस्था सुधारिँदै

प्रचण्डलाई शनिबार बिहान उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । केही दिनदेखि ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणमा हल्का फोक्सोको

सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नु भएको छ । ‘विश्व सुर्तीजन्य