© 2023
किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेभएको छ। बैठकमा यूक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुनेछ । यूक्रेनका राष्ट्रपति जेलेन्स्की सोमबार पेरिस पुग्नुभएको हो । पेरिसमा रहँदा उहाँले रूसको आक्रमणविरुद्ध यूक्रेनलाई सहयोग गरिरहेका करिब दुई दर्जन यूरोपेली नेताहरूसँग कुराकानी गर्नुहुनेछ । यो

बेल्जियम। युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापना प्रयासका लागि करिब १ अर्ब अमेरिकी डलरको रकम उपलब्ध

हवाना। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय

ढाका। भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ

अमेरिकी आक्रमणपछि उता इरानले पनि स्टेट अफ हर्मुज बन्द गरिदिएको छ । इरानले घोषित रुपमै यो नाका बन्द गरेपछि यसबाट

यसैसाता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोजताबाले भन्नुभयो, “बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ

काठमाडाैँ । अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ। कमाण्डका अनुसार यस चरणमा करिब

नाइजेरिया। नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू

हनोई । भियतनामको दक्षिणी फु क्वोक टापुनजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यम

किलुङ। शक्तिशाली टाइफुन ‘बाभी’का कारण शनिबार ताइवानको उत्तरी भाग, जापानका दक्षिणपश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक प्रभाव परेको

दुबई। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्वान

काठमाडौँ। फ्रान्समा जारी अत्याधिक गर्मी र तातो हावा (हिटवेभ) का कारण पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयले आफ्नो दैनिक सञ्चालन समयमा कटौती

वासिङ्टन। अमेरिका–इरानबीचको युद्धविराम अब समाप्त भइसकेको तर इरानले कुराकानी जारी राख्न चाहेमा वार्ता जारी रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्क्रबार

काठमाडौँ। साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान बिन अब्दुलअजिज अल साउद र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच बिहीबार जेद्दामा

बर्लिन। अमेरिकाले जर्मनीलाई लामो दूरीको टोमाहक क्रुज मिसाइल बिक्रीको अनुमति दिएको जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार बताउनुभएको छ। यसअघि अमेरिकाले

ढाका। बङ्गलादेशको दक्षिण–पूर्वी दुई जिल्लामा बुधबार राति र बिहीबार बिहान परेको वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु

कायरो। सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारवादी समूहले जनाएका छन्।

काबुल। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले देशमा पहिलो पटक द्रुत डीएनए फोरेन्सिक पहिचान प्रणाली सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बुधबार जारी गरेको

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बद्ध राष्ट्रिय जोखिम डाटाबेस (एनभीडीबी)ले उक्त उपकरणमा रहेको भनिएको ‘सुरक्षा ब्याकडोर’ले प्रयोगकर्ताको स्थान र

अटलान्टा। इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै