२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा फेरि भेटिए मङ्कीपक्सको बिरामी, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौँ । मुलुकमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । “साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो”, उहाँले भन्नुभयो, “अहिले उनको अवस्था सामान्य छ ।” निजको शुक्रराज अस्पतालमा

काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्न सिफारिस गरेको छ ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

जीबीसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

जिल्ला अदालत कास्कीमा सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बागलुङ कालिकामा एक महिनामा २९ लाख भेटी

बलेवा । बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा रू २९ लाख बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष

संक्रमणकालीन न्याय विधेयकमा जवाफदेहिता निगरानी समितिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । संक्रमणकालीन न्याय प्रक्रियाबारे जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार बसेको जवाफदेहिता निगरानी समितिको बैठकले संक्रमणकालीन

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माण निर्धारित समयमै सक्नेमा…

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सकिने बताउनुभएको छ ।

म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम: आठ सय रोपनीमा खेती विस्तार

म्याग्दी । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक

हिउँदमा पनि कर्णालीको कटान रोकिएन

टीकापुर । वर्षायाममा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका

गैरकानुनी थुनामा राखिएका सैनिक नवराज गुरुङ सर्वोच्चको आदेशबाट रिहा

अदालतको आदेशमा बिगो नबुझाउँदा त्यसवापत जरिवाना हुने र थुनामा राख्नुपर्ने भन्ने प्रावधान सैनिक ऐन, २०६३ मा रहेको नदेखिएको भनिएको छ

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय

क्यान्सरसँग संघर्ष गरिरहेका विवेक पंगेनीको निधन

काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको निधन भएको छ । चौंथो स्टेजको ब्रेन क्यान्सरसँग लडिरहेका विवेकको

मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प, ङिस्याङ केन्द्रबिन्दू

ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म पालिकाका कतैबाट नआएको बताउनुभएको छ ।

जितले उत्साहित कर्णाली र हारले घायल जनकपुरबीचको भिडन्त आज

दोस्रो क्वालिफायर खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ बजे हुने छ । कर्णाली याक्स बुधबार भएको एलिमिनेटर खेलमा बलियो

रवि लामिछाने हिरासतमा सुतेको फोटो बाहिरियो, रास्वपाको आपत्ति

पार्टीका नेता दीपक बोहराले फेसबुकमा स्टाटस लेखेर कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो

स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको…

नातिकाजीले नेपाली आधुनिक सङ्गीतलाई एकछत्र रूपमा एउटै बाटोबाट अविरल हिँडाए । उनको अविरल योगदानले उनी नेपाली सङ्गीतका एउटा चिरस्मरणीय विम्ब,

श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता

काठमाडौँ । वेदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य प्ररीक्षण कार्यको सुधारको लागि गठिक अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सक्रियता देखाएको

विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गर्नुभएको छ ।

विपन्नलाई न्याना कपडा वितरण

मुगु ।  चिसोले कष्टकर दिन कटाइरहेका यहाँका दलित बस्तीका नागरकि र विद्यार्थीलाई चिसो छल्न न्याना कपडा वितरण गरिएको छ ।