३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प, ङिस्याङ केन्द्रबिन्दू



अ+ अ-

काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ ।

बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म पालिकाका कतैबाट नआएको बताउनुभएको छ ।

यसअघि बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । बझाङलाई नै केन्द्रबिन्दु बनाएर मंगलबार पनि दुई पटक भूकम्प गएको थियो ।