२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धोबीखोला किनारका संरचनामा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरु भत्काएको छ । बुधवार काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरु भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन मुसहर बस्तीमा’

जलेश्वर । पुसको कठ्याङ्ग्रिदो जाडो । मनै कमाउने चिसो सिरेटोले कक्रिएको, शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र जुटको

बेलायतको सहयोगमा बनेको सडकबाट राजदूत निकोलाको सन्देश

काठमाडौं । यो साता बेलायती राजदूत राजदूत निकोला पोलिटको नेतृत्वमा बेलायती दूतावासको टोर्ली मुगु जिल्ला हुँदै हुम्ला पुगेको थियो ।

अमेरिका निवासी समाजसेवीद्धारा नेपालका संस्थालाई सहयोग

काठमाडौँ । अमेरिकामा सञ्चालित संस्था फ्रिडम एडल्ट डे केयर र एसएनके एजुकेशनले नेपालका विभिन्न सामाजिक संस्था तथा आश्रमलाई आर्थिक सहायता

‘शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती’

काठमाडौं । गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ । मंगलबार अन्दाजी अपराह्न ४ बजेदेखि

आजदेखि पोखरामा ‘लिटरेचर फेस्टिभल’ सुरु हुँदै

काठमाडौँ । पर्यटकीय सहर पोखरामा आज बुधबार देखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ

बाक्सिला बजार आगलागी घटना अपडेटः पाँच घर जलेर नष्ट हुँदा…

केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ ।

सोलुमा आगलागी हुँदा पाँच घर जल्यो

सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

विदेशबाट फर्केर गाइपालन

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आउनुभएको छ ।

त्रेता युग सम्झाउने जनकपुरधाम

याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (अर्थात यो हो हाम्रो जनकपुर,

बत्ती बलेपछि गाउँ झिलिमिली

डोटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा

हलिया मुक्तिको डेढदशक: पुनःस्थापनाको कार्य अझै पूरा भएन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट

विद्यालयमै च्याउखेती

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज मङ्गलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ ।

बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैंकमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सातवटा बैंक

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई तथा शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी

बादी समुदायका युवतीहरुको अभियान , तितो पहिचान परिवर्तन गर्छौ

त्यस्तै बादी समुदायबाट अधिवक्ता बन्नुभएकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो ।