२९ मंसिर २०८२, सोमबार
,
Latest
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतको सहयोगमा बनेको सडकबाट राजदूत निकोलाको सन्देश



अ+ अ-

काठमाडौं । यो साता बेलायती राजदूत राजदूत निकोला पोलिटको नेतृत्वमा बेलायती दूतावासको टोर्ली मुगु जिल्ला हुँदै हुम्ला पुगेको थियो ।

बेलायती सहयोगमा निर्माण गरिएको ६७ किलोमिटरको सडक हुँदै टोली मुगुबाट हुम्ला पुगेको हो । उक्त सडक निर्माणसँगै अब हुम्ला नेपालका बाँकी भागसँग सडकमार्गले जोडिएको छ ।

बेलायतले उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बेलायती राजदूतावासका अनुसार यो लिंक रोड नेपाल–बेलायत साझेदारीको महत्त्वपूर्ण उदाहरण हो ।

सो अवसरमा राजदूत पोलिटले उक्त सडक निर्माण भएसँगै यातायात खर्च र मालसामानको मूल्यमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।