२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्नुभयो । कोदो नेपालको धान, मकै, गहुँपछि

तनहुँमा २८ करोडको सुन्तला उत्पादन

दमौली । तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा

बागलुङको सिगानामा फल्यो तीन करोडको सुन्तला

गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला

१० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो (फोटो फिचर/भिडियोसहित)

आईतवार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन– फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्नुभएको छ ।

२०२२ : तस्विरहरूमा एक वर्ष

युक्रेनमा भएको युद्धको भयावहता, ठूला प्राकृतिक प्रकोपदेखि महामारीको लकडाउन र कतारमा भएको विश्वकपपछि विश्वको पुनः खुलापनसम्म, विश्वभरका फोटोग्राफरहरूले सन् २०२२

बागलुङमा थपिए दश झोलुङ्गे पुल

बलेवा । बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका

एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५

शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती

कर्णाली । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो

विश्व सन् २०२३ मा प्रवेश : एशियामा उत्सव (फोटो फिचर)

एजेन्सी विश्वले युक्रेनमा युद्ध, आर्थिक तनाव र ग्लोबल वार्मिंगको प्रभावसहित धेरैले सन् २०२२ वर्षलाई बिदाइ गरेसँगै अष्ट्रेलियाले दुई वर्षको कोभिड

मकवानपुरमा पिकअप दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

हेटौँडा । मकवानपुरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ

चिसोले जुम्लाको जनजीवन प्रभावित

जुम्ला । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको

नेपाली कागज: बजारमा माग धेरै, उत्पादन कम

गोरखा । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ

नेपथ्यको ‘मानवताका लागि संगीत’ राजधानीमा भब्य रुपले सम्पन्न

काठमाडौं । महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको कलाकार टोलीसँग पर्याप्त उर्जा थियो भने काठमाडौंवासीसँग जिज्ञासा । यो दुवैको

आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

‘संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी’

बझाङ । खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिनुहुन्छ । गाउँघरमा हुने मेलामा देउडा,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल पोखरा आउनुहुँदै

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदै

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज आइतबार उद्घाटन गरिँदैछ ।

आजदेखि सन् २०२३ सुरु

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल
पोखरा महानगरमा आईतबार बिदा, साँझ दीपावली गरिने

महानगरले सनिवारएक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ