२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अष्ट्रेलियाको एडिलेडमा नेपथ्यकाे भब्य कन्सर्ट

एडिलेड । अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो । त्यतिबेलै ब्याण्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच भरिएको हलमा भएभरका दर्शकहरु नाचेको गजबको दृश्य देखिन थाल्यो । आफुहरु बस्दै आएको सहरको त्यस ‘हिण्डले म्यूजिक हल’मा यति भब्यताका साथ नेपाली कार्यक्रम हुनेछ

पूर्वमन्त्री बस्नेतले स्व आचार्यको छोराछोरीलाई पढाइदिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् ।

कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् ।

यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको

अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ ।

धनुषामा पेस्तोलसहित २ जना पक्राउ

धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

लोप हुँदै महाकालीको ‘महाशेर माछा’

दोधारा चाँदनी । एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ । माछाका

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

भोजपुर । सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो

प्रेस सङ्गठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ

बेपत्ता यात्रुको खोजी जारी छः नेपाली सेना

काठमाडौँ । कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण

स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ विर्घामा मातृभूमि पुस्तकालय सञ्चालनमा आएको छ ।

रविको पक्षमा सर्वोच्च अगाडि प्रदर्शन गर्ने केही पक्राउ

सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था कडा पारियो

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

‘आईकाओको मापदण्डहरुको पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो’

काठमाडौँ । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन

सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइयो

सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ ।