२४ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुबई विमानस्थलले सोमबार साँझदेखि पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने

दुबई। दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ। “दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी) बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा

नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ-भीष्मराज आङ्देम्बे

सुनसरी। नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताउनुभएको छ । आज धरानमा नेपाली

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

रुकुम पूर्व। जिल्ला सदरमुकाम रुकुमकोटमा आज अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते

रुससँग अर्को वार्ता छिट्टै हुनेमा युक्रेनी राष्ट्रपति जेलेन्स्की आशावादी

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार मध्यपूर्व युद्धका बाबजुद आगामी दिनमा अबुधाबीमा रुससँग वार्ता अघि बढ्ने आशा व्यक्त गर्नुभएको छ।

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ। लागुऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट

भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य

सिलिगुडी (भारत): ‘पुर्खाका सङ्घर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो

रामेछाप दुर्घटनाः थप एक जनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो

रामेछाप। रामेछापको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यही फागुन २१ मा हुने

बैतडीमा दुई हजार ७० अस्थायी मतदाता कायम

बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई हजार बढी अस्थायी मतदाता कायम भएका छन् । यही फागुन २१ गते हुने

हेजबुल्लाहको सैन्य गतिविधिमा प्रतिबन्धको लेबनानी प्रधानमन्त्रीद्वारा घोषणा

लेबनान। लेबनान सरकारले हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा ‘तत्काल प्रतिबन्ध’ लगाउने बताएको छ । “हेजबुल्लाह समूहलाई उसका सैन्य र सुरक्षा

रामेछाप र मुस्ताङमा दुर्घटना हुँदा निर्वाचनमा खटिएका ३ कर्मचारीको मृत्यु

निर्वाचनमा खटिएका कर्मचारी लैजाने क्रममा आज मुस्ताङ र रामेछापमा भएका सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

झापा। पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको

विवेक प्रयोग गरेर योग्य र इमान्दार उम्मेदवार छनोट मतदाताहरूलाई काँग्रेसको…

काठमाडौँ। नेपाली काँग्रेसले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर योग्य र इमान्दार उम्मेदवार छनोट गर्न अपिल गरेको छ । सोमवार पार्टीले

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान…

बागलुङ। बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी,

मध्यपूर्व तनावमा संयम अपनाउन आइएइएको आग्रह

भियना। इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबीच मध्यपूर्वको सुरक्षा अवस्था तीव्र रूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा

इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने…

रियाद। साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौँ। विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ। सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग,

निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति…

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

रसुवामा गोसाइँद्वारधाम धमाधम निर्माण हुँदै

  काठमाडाैँ ।  सदरमुकाम धुन्चेबाट करिब दुई किलोमिटर पूर्व त्रिशूली खोलास्थित तिवारी बगरमा १०८ धारा जडित गोसाइँद्वारधाम निर्माण सुरु भएको

निर्वाचनका कारण भएनन् होलीका औपचारिक कार्यक्रम

काठमाडाैँ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रुपमा नभई