१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घोडेपानी आउने पर्यटकलाई पोखरेबगर–घोडेपानी सडक नै समस्या

म्याग्दी:  पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा

तीजका अबसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर १५स्थित जोडोल टोल सुधार समाज महिला उपसमितिको आयोजना र अन्नपूर्ण विद्या सदनको संयोजनमा तीज

एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन :  डा…

यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको पनि डा पुनले बताउनुभयो । यसलाई अहिलेसम्म ठेउला

खोटाङ अखिल (क्रान्तिकारी)को अध्यक्षमा चाम्लिङ

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्ष पदमा डार्विन चाम्लिङ चयन

चितवनको सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटना

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ ।

राजविराज–छिन्नमस्ता सडक अधुरै

राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै

सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छः सहकारी पीडित महासंघ

छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई

कलङ्कीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा बसमा ठोक्किएर स्कुटर चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर

बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व

भक्तपुर । भक्तपुरमा आज पञ्चदान पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको

साथीलाई ढुङ्गाले हानेर हत्या गरेको अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ

त्रिशूली । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । म्यागङ

सिन्का बेचेर जीवन निर्वाह गर्दै उनान्असी वर्षीय धनबहादुर

टक्सार । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई

घर फर्किए प्रकाश

हराएका बर्षहरुका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) गृहजिल्ला भोजपुर फर्कने क्रममा शनिबार सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लदै ।   तस्बिर:

एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी

मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ ।

पारालिम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक

भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु भएसँगै भीड व्यवस्थापन हुँदै

चितवन । यहाँको भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली

पर्यटकको मन लोभ्याउँदै भोजपुरको महभिर झरना

भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छः उपप्रधानमन्त्री…

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता गोवर्धनलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल

काँक्रेविहार । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभएको छ

ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी

मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुन: सुरु गरिएको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड