२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
 समानुपातिक मतगणना : सुर्खेतमा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा…

काठमाडाैँ । कर्णाली प्रदेशका तीन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा फरक–फरक दलले अग्रता हासिल गरेका छन्। सुर्खेतमा नेपाली कांग्रेस पहिलो हुँदा जुम्लामा नेकपा र सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएका छन्। कर्णाली, २५ फागुन। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेपाली कांग्रेस पहिलो बनेको छ।

हामी ढलेका मात्र हौं, मरेका होइनौं : योगेश भट्टराई

“कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं,” भन्दै उनले संयम र धैर्यताका साथ पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन, आत्मसमिक्षाको बाटोमा

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

काठमाडाैँ । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट

काठमाडौँ उपत्यकामा वायु प्रदुषण बढ्यो

लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा भित्रिएका कारण प्रदूषण ह्वात्तै बढेको

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

गण्डकी। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ ।

भोजपुरमा बदर मत न्यून

भोजपुर। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन् । प्रत्यक्षतर्फ

काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्

काभ्रेपलाञ्चोक। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी। सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गर्नुभएको छ । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय

७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२…

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट

१६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा शीर्षस्थानमा कायमै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।

कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

गण्डकी। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । यसअघि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा

सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी

सुनसरी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदुवार दीपककुमार साह विजयी हुनुभएको छ ।

कार्की आयोगबाट ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न…

आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई

भारतले लगातार दोस्रोपटक जित्यो विश्वकपको उपाधि

विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो । यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो ।

मध्यरातसम्म ६६ लाख ६६ हजार समानुपातिक मत गणना

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६६ लाख ६६ हजार ६०७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको

कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली। प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मतगणना

आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा। लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका