• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
रसुवा भन्सारका अधिकृत केसी बिरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा…

काठमाडौंः रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले निज केसीले आफू सरकारी सेवामा रहँदा गरेको आम्दानी भन्दा बढी खर्च भएको र त्यसको वैधानिक स्रोत पुष्टी हुन नसकेको जनाएको छ ।

वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम…

काठमाडौँ । उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले

इतिहासमा साक्षी बन्दै पसगाउँमा ढुङ्गाको छानो

लमजुङ । कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ

नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते

भण्डारीलाई लगियो मुम्बई(भिडियोसहित)

एयर एम्बुलेन्समार्फत मुम्बईतर्फ प्रस्थान गर्नुभएका भण्डारीसँगै नर्भिक अस्पतालका चिकित्सकीय टोली पनि रहेको छ । भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन

२ बजे श्री एयरलाइन्सबाट सांसद भण्डारीलाई मुम्बई लगिँदै

बुधबार ग्यास सिलिन्डर विष्फोट भई गम्भीर घाइते हुनुभएका भण्डारीलाई थप उपचारका लागि अहिले २ बजे उक्त विमानमार्फत मुम्बईको नेसनल बर्न

आइसिसी: नेपालले स्कटल्याण्डसँग खेल्ने

काठमाडौं । आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ

चन्द्र भण्डारीलाई मुम्बई लैजाँदै, तयारी पूरा

शिवाकोटीले एयर एम्बुलेन्समा छ चिकित्सकसहित ११ जाने जानकारी दिनुभयो ।

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरू…

काठमाडौँ । यही फागुन १ गते काठमाडौँको बालाजुस्थित नयाँबसपार्कको लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरुलाई पक्राउ गरिएको

मनाङका विद्यालय खुल्न थाले

मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।

यसरी लगिँदैछ भण्डारीलाई मुम्बई

पूर्वस्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीका अनुसार भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी

उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

नेता भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे अस्पतालमा

तस्बिर: सभापति देउवाको सचिवालय काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद

कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र उहाँकी आमा…

बुद्धनगरस्थित निवासमा बुधबार राति करिब १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी

महाशिवरात्रि पर्वः पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था

यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ

बालेन शाहसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।

यातायात मजदुरको प्रदर्शनको क्रममा गाडी जलाउने ६ जना पक्राउ

प्रहरीले माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने