७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके

पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी हेरफेर गरेको छ । यस्तै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालका

रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै त्रिवि उपकुलपति बरालको राजीनामा

विश्वविद्यालयका रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै बरालले राजीनामा दिनु भएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

मेरो देवतालाई मेरो मातृभूमिमा छोडें

त्यहाँ सबै कुरा छ जहाँ मेरो परिवार र साथीहरू छन्, म त्यहाँ सुरक्षित महसुस गर्थें। मेरो फोक्सोको हावा, जसले मलाई

औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाइयो–फोटोफिचर

नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ ।

काठमाडौं महानगरद्वारा पूर्वराजासँग ७ लाख ९३ हजार जरिवाना माग

काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा महिलाको शव फेला

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति

अमेरिकाबाट भुटान डिपोर्ट गरिएका शरणार्थीमध्ये ३ जना बेलडाँगी शिविरमा

काठमाडौँ । शुक्रबार अमेरिकाबाट भुटानको पारो ‘डिपोर्ट’ गरिएका भुटानी शरणार्थीमध्ये तीन जना झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर पुगेका छन् ।

तीनकुनेबाट भागेर कहाँ पुगेका थिए दुर्गा प्रसाईं ?

काठमाडौँ । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि फरार दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको खुलेको छ । प्रहरीका

पूर्व राजाको सेवा सुविधा खोस्दै सरकार

आन्दोलनलाई हिंसात्मक बनाउन पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलनको कमाण्डर दुर्गा प्रसाईलाई तोकेका र आन्दोलनको अघिल्लो दिन निर्मल निवासमा बोलाएर आन्दोलनका बारेमा

महासङ्घद्वारा हिंस्रक गतिविधिको निन्दा, क्षतिपूर्ति माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले शुक्रबार स्थानीय तीनकुनेमा भएको हिंस्रक घटनाको निन्दा

पक्राउ परेका नेताको रिहाई र घटनाको छानबिन गर्न कमल थापाको…

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको घटनाको निश्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग राख्नु भएको छ

काठमाडौँमा आगो लागिरहँदा संसदीय दलमा के गर्दै थिए गृहमन्त्री ?

प्रहरीले उनलाई पक्राउ गरेर कारबाही अघि बढाउने जानकारी गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिने कि पहिला अभियुक्तलाई पक्राउ गर्ने भन्ने

पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि भएको आक्रमणको विरोध–फोटोफिचर

शुक्रवार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो ।

राजावादी आन्दोलनमा सहभागी धर्मगुरु पुस्कर खतिवडा पक्राउ

काठमाडौं । राजावादी आन्दोलनलाई उत्तेजित पार्ने एक जना धर्मगुरु पक्राउ परेका छन् । शुक्रबार भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने

पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

समाजवादी मोर्चाका नेताद्वारा नेकपा एसको कार्यालय अनुगमन

काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले राजतन्त्रवादीहरूले आगजनी गरेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । नेकपा माओवादी

तीनकुने क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा हिजो तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

१५ घण्टापछि हट्यो तीनकुने क्षेत्रको कर्फ्यु

शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।