७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजावादी आन्दोलनमा सहभागी धर्मगुरु पुस्कर खतिवडा पक्राउ

काठमाडौं । राजावादी आन्दोलनलाई उत्तेजित पार्ने एक जना धर्मगुरु पक्राउ परेका छन् । शुक्रबार भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । उनले आन्दोलनका क्रममा ढुंगा

पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

समाजवादी मोर्चाका नेताद्वारा नेकपा एसको कार्यालय अनुगमन

काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले राजतन्त्रवादीहरूले आगजनी गरेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । नेकपा माओवादी

तीनकुने क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा हिजो तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

१५ घण्टापछि हट्यो तीनकुने क्षेत्रको कर्फ्यु

शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

आगोमा जलेर सहकर्मीको मृत्यु भएपछि के भन्छन् भाष्करराज राजकर्णिकार

काठमाडौं । एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले आफ्नो टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युमा जिम्मेवारहरुलाई नछाड्ने चेतावनी दिएका छन् । राजावादीहरुले

विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन

धरान, (सुनसरी) । वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय

आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको

दुई जनाको मृत्यु हुने गरी भएको घटनाको छानबिन गरी दोषीलाई…

विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज

प्रमुख सचेतक परियारको गाडीमा आगजनी

काठमाडौँ: पूर्वराजाका समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलायका छन् । आज संसद्को काम

दुर्गा प्रसाईंको चुनौती– प्रहरीले जहाँ बोलायो त्यहीँ आउँछु

‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन हुन्छ: धवलशम्शेर राणा

काठमाडौं । राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणा सरकारले समय रहदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त

राजावादीले आगो लगाएको भवनमा जलेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश…

आन्दोलनकारीले आगो लगाएको उक्त भवनमा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जिउँदै जलेर ज्यान गएको  छ ।

राजावादी समूहको प्रदर्शन: सविन महर्जनको मृत्यु

तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।

राजावादीहरुद्वारा कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी

काठमाडौँ। राजावादी भनिएका प्रदर्शनकारीहरुले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा नै आगो लगाएका छन् । तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि तितरवितर

सरकारी षड्यन्त्र र घुसपैठकोका कारण अप्रिय घटना भएको आन्दोलन परिचालन…

काठमाडौं – राजसंस्था पुनर्स्थापनाका लागि सुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा सत्ताधारी पक्षले षड्यन्त्रपूर्वक घुसपैठ गराई अशान्ति सिर्जना गराएको आरोप लगाएको छ

म्यानमारमा शक्तिशाली भूकम्प, बिमस्टेक स्थगित हुन सक्ने

यो भूकम्पका कारण थाइल्याण्डमा आगामी हप्ता हुन लागेको बिमस्टेकको छैटौँ शिखर सम्मेलन पनि स्थगित हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु जारी (सूचीसहित)

काठमाडौँको तीनकुने क्षेत्रसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी भएको छ ।