७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुलमान घिसिङको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट

तीनकुनेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको तीनकुनेमा लागेको आगो नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो । राजा फर्काउने

निजी घरहरूमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह

राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोप लगाएका छन् ।

तीनकुनेमा तनावः प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । तीनकुने क्षेत्रमा स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा

तीनकुनेमा राजावादीको हर्कत,निजी घरमा तोडफोड गर्दै सामान बाहिर निकालेर जलाइयो

राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमाथि नै तोडफोड गरेका छन् ।

काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन–फोटोफिचर

समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा आयोजना गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीबाट कामाख्या देवीको दर्शन

बुटवल । पूर्वराष्ट्रपति विद्या भण्डारीले पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरस्थित प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शन तथा पूजा गर्नुभएको छ ।

कुलमानले अन्तरिम आदेश पाएनन्, हितेन्द्रलाई कामकाज अघि बढाउने बाटो तत्कालका…

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईसँगै सरकारको पनि कुरा सुन्ने आदेश भएको छ ।

बानेश्वरमा राजावादीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार, स्थिती तनावग्रस्त

काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी

सुरु भयो चियाको पहिलो टिपाइ

मङ्गलबारे । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

तुलसीपुर । भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा

गोगोरो नेपालको ब्याट्री स्वापिङ प्रविधिः डिस्चार्ज भएको स्कुटरको ब्याट्री ६…

काठमाडौँ । काठमाडौंका ४५ स्थानमा गोगोरो नेपालका ब्याट्री स्वापिङ स्टेसन दुईपाङ्ग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालले ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ

राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः कहाँ कहाँ हुँदैछ त सवारी…

मोर्चाले पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको बिच सडकमा मञ्च तयार गरेका छन् । बिच सडकमा मञ्च तयार गरिएको कारण टुँडिखेल

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ: अभिनेता आचार्य

काठमाडौँ । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा

सिरहा घटनाः प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

तानसेन। आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार

पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास

काठमाडौँ: हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार

तीस करोडको लागतमा अस्पताल भवन निर्माण

त्रिवेणी (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब

आज समाजवादी मोर्चा र राजावादीको शक्ति प्रर्दशन

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिन दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।