७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टोखामा गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लियो

काठमाडौँ । काठमाडौँको टोखामा गोली चलेको छ । टोखास्थित ग्राण्डी अस्पताल नजिकै प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली

शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका

सुन्दरबजार । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ । पालिकाले

गर्मी बढेसँगै बढ्यो फलफूलको व्यापार

काठमाडौँ । गर्मी बढेसँगै काठमाडौं उपत्यकामा फलफूलको व्यापार/व्यवसाय बढेको छ । पछिल्लो केही दिनदेखिको चर्को गर्मीको कारण काठमाडौँमा फलफूलको व्यवसाय

जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला

बुटवल । बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम

जन्मदिनमै ‘आत्महत्या गर्छु’ भन्दै गोक्यो ताल पुगेका चिनियाँ नागरिकको उद्धार

काठमाडौँ । सोलुखुम्बुस्थित गोक्यो ताल क्षेत्रबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट खटिएको

वैकुण्ठ धाम क्षेत्रः प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण माडीको पर्यटकीय…

काठमाडौँ । चितवनको दक्षिणी भेगमा अवस्थित माडी उपत्यकाले पर्यटकीय दृष्टिकोणले विशिष्ट पहिचान बनाउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज पार

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, यस्तो छ मुलुकको पछिल्लो आर्थिक अबस्था

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क

वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा

बरहथवा । उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना वाग्मती नदीले छुट्याएको छ । चुरेको खोच छिचोल्दै निस्कने वाग्मती

यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहरको स्रोतमा

पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा (तस्बिरहरु)

काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ

युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले अहिलेसम्म १८ जना पीडितलाई युके पठाइदिने भन्दै रु. ११ करोड ६ लाख ५७ हजार रुपैयाँ

काठमाडौ महानगर सिप मेला: रोजगारको लागि सिपको अबसर उपयोग गर्न…

काठमाडौँ: २०८२ युवालाई तालिम दिने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेशासँग सम्बन्धित १ सय

काठमाडौं महानगरका डेढ दर्जन कर्मचारीमाथि अख्तियारको छानबिन

काठमाडौं महानगरपालिकाका विभागीय प्रमुखसहित डेढ दर्जन कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

डुम्रे, (तनहुँ) । कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्र्र्र्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत

सडक स्तरोन्नति गर्न माग

रामपुर, (पाल्पा) । पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरुले गाउँपालिकाको कार्यालयमा अगाडि

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई

देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी

जुम्ला पुगेर पूर्वयुवराज्ञी हिमानी र हृदयेन्द्र शाहले के गरे ?-…

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले जुम्मा पुगेर सिंचाइ पोखरीको उद्घाटन गर्नुभएको छ । समुद्री सतहबाट २३००

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको