© 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । हिजो (शुक्रबार) राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले महानगरका विभिन्न

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति

आन्दोलनलाई हिंसात्मक बनाउन पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलनको कमाण्डर दुर्गा प्रसाईलाई तोकेका र आन्दोलनको अघिल्लो दिन निर्मल निवासमा बोलाएर आन्दोलनका बारेमा

प्रहरीले उनलाई पक्राउ गरेर कारबाही अघि बढाउने जानकारी गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिने कि पहिला अभियुक्तलाई पक्राउ गर्ने भन्ने

शुक्रवार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो ।

पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज

आन्दोलनकारीले आगो लगाएको उक्त भवनमा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जिउँदै जलेर ज्यान गएको छ ।

तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।

यो भूकम्पका कारण थाइल्याण्डमा आगामी हप्ता हुन लागेको बिमस्टेकको छैटौँ शिखर सम्मेलन पनि स्थगित हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौँको तीनकुने क्षेत्रसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी भएको छ ।

राजावादी प्रदर्शनकारीले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

संयोगबस हो या नगएकै हुन् राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल,

राजावादीहरुले गरेको आन्दोलन नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।

काठमाडौँ । काठमाडौँको तीनकुनेमा लागेको आगो नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो । राजा फर्काउने

राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौँ । तीनकुने क्षेत्रमा स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा

राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमाथि नै तोडफोड गरेका छन् ।

समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा आयोजना गरेको छ ।