२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाइलट पन्तको उडान निलम्बन फुकुवा

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले

वागमतीका मेयरविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

सर्लाही बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ ।

अमेरिका,कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा

जानकी । यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको

एआइएनमा नयाँ नेतृत्व

काठमाडौं ।नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन एशोशिएसन अफ इन्टरनेशनल एनजीओ इन नेपाल (एआइएन) को नयाँ कार्यसमिति डा. एस

सहरका विद्यार्थीका दु:ख: खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल

काठमाडौँ । विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र

नि:शुल्क उपचार पाए पनि विकलाल परिवारका दु:ख हटेनन्

चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले नि:शुल्क उपचार पाए पनि परिवारका दु:ख भने हटेका

मध्य तथा पश्चिमी तराईमा तीन दिनसम्म तातो हावाको लहरको चेतावनी

काठमाडौं । देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा आगामी केही दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको छ । मंगलबार

निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख

काठमाडौँ : दाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको

यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ

गण्डकी । हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको

नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ पुस्तक सार्वजनिक

काठमाडौं । थ्रि एस मिडियाद्वारा प्रकाशित थ्रु नेपाली आइज: द प्राक्टिस अफ चाइनिज पथ टु मोडरनाइजेशन नामक पुस्तक सार्वजनिक भएको

‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा

भजनी । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई

निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह

टीकापुर । जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुन:सञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुन: अगाडि बढाउन रानी

धान नबिकेपछि झापाका किसान चिन्तित

बनियानी । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई

४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा…

विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ । विद्यालयले सरकारी सम्पत्ति आफूखुशी भाडा लगाउन पाउँदैनन् ।

नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै: पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही…

हानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गर्नुभएको थियो

किसानले दु:ख गरी लगाएको धान बिकेन, थपियो चिन्ता

किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा