२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मौलापुरमा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम प्रभावकारी बन्दै

जनकपुरधाम । मौलापुरमा जनताले बुझाउने बिद्युत महसुलको तेश्रो किस्ता वापत रू ४५ लाख २६ हजार रकम आज नगरपालिकाले बिद्युत प्राधिकरणकोलाई बुझाएको छ । नगरप्रमुख रीना कुमारी साहले बिद्युत शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गर्नुभएको हो । मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन गर्दै आएको छ ।

‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा

गण्डकी । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर

दोधारा चाँदनीको शवगृहमा सक्रिय ‘कौशिला’

महेन्द्रनगर । मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा

प्रधानमन्त्री दाहालसँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करको शिष्टाचार भेट

काठमाडौं । भारतको भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री

बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु

धनगढी । बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु भएको छ । सोमबार जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा प्राकृतिक

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो

बेनी–जोमसोम–कोरला योजना: आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

म्याग्दी । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ

सन्दीपलाई दिए वरिष्ठ कलाकार हरिवंशले शुभकामना

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इन्जिमा हुने खेलहरुमा सहभागी हुने भएपछि सन्दीप लामिछानेलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले शुभकामना दिएका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन सक्छ आज कालो धुवाँ, विमानस्थल आधा…

अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुँवाका साथै दमकल, सुरक्षाकर्मी, एमबुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिने प्राधिकरणले जनाएको

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत माग गरिएको थियो ।

गस्तीमा खटिएका दुई प्रहरीको दुर्घटनामा मृत्यु

कमलामाई, (सिन्धुली) । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ

विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर

महेन्द्रनगर (कञ्चनपुर) । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति

भाजपा नेता मोदीद्वारा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ ग्रहण

उहाँसँगै उहाँको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छः अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ

सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला…

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।

विश्वकप तथ्यांकमा भारत–पाकिस्तानः १५ खेलमा १४ मा भारत १ मा…

भारत र पाकिस्तानबीचको आजको खेलमा सबैको नजर न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको पिचमा हुनेछ । यो मैदान असमान बाउन्स र

‘महासंघ नेतृत्व महासंघलाई अमूक संगठनको छायाँ संस्थामा परिणत गर्न चाहन्छ…

काठमाडौँ । पत्रकारका विभिन्न संघ संगठनले निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा नेपाल पत्रकार महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै

कानुन विषयको पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको जोड

भक्तपुर : कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयले