२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा

धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक

वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण

काठमाडौं । नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् । काठमाडौं महानगरपालिका वडा ८ वनकालीमा

रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान…

रुसी सेनामा भर्ती भएका नेपालीका बारेमा सरकारले लगातार रुस सरकारसँग बुझ्न खोज्दासमेत स्पष्ट जानकारी प्राप्त भएको छैन ।

रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्को

एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ

भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन् ।

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन…

काठमाडौं । एसईईको नतिजामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि

चट्याङ लागेर महिलाको मृत्यु

बरहथवा । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४

कोशीमा १४ प्रतिशत रोपियो धान

बेलबारी । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६

सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप…

काठमाडौँ । सिधाकुरा डटकम अनलाइनका अध्यक्ष र कार्यकारी सम्पादकसहित तीनजनाविरुद्ध अर्को मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

टक्सार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका

मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ सरकारको तयारी

काठमाडौँ । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई

स्मृतिमा मदन भण्डारीसँग बितेका पल

तर,अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सँगठन विभाग प्रमुख जीवराज आश्रितका यात्रा विवरणसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट

पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’

गलकोट । लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा

सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्दा एमाले–कांग्रेसका साथीहरु नगरसभा बैठक रोकेर…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्ने प्रस्तावलाई नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले असमर्थन गरेको आरोप

साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ, नक्कलवादीहरुको चिन्ता लिने…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुनुहुन्छ । विचारमा

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

मान्म । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने

देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

दमौली । देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक