२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिमलताल दुर्घटना: दुई शव भारतको चम्पारणमा फेला

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०:५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला

हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते

झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्

पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन

कञ्चनपुर । पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट)सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने

गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीलाई राष्ट्रपतिको शुभकामना

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनु भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा

तोलामा रु दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला

सिमलताल दुर्घटना: २३ जनाको शव फेला, नौँ जनाको सनाखत हुन…

भरतपुरको सिमलतालमा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ ।

काठमाडौंमा किन महंगियो तरकारी? यस्तो छ उपभोक्ताको भनाइ

बाढी पहिरोका कारण उपत्यका भन्दा बाहिरको तरकारी काठमाडौ आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य वृद्धि भएको छ ।

न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै सडकमा उत्रिए स्थानीय

न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै व्यवसायी र स्थानीयबासीहरु सडकमा उत्रिएका हुन् । अहिले सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

गण्डकी । पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान

कोटेश्वरस्थित गेष्टहाउसबाट छ जना बालिकाको उद्धार

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार

खोटाङको एउटै पालिकामा ७४ टन लिच्ची उत्पादन

खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३

पहिराेले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

फुङ्लिङ, (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित

सुहाङ नेम्वाङ भन्छन्– विकास र समृद्धिको बाधक के हो ?…

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा निर्वाचित सांसद नेम्वाङले आफ्नै गाउँठाउँमा भएको विकास निर्माणको काम अलपत्र भएको देखेपछि प्रश्न गरेका

रोटरी क्लब अफ स्वयम्भूद्वारा वृक्षरोपण

काठमाडौं । रोटरी क्लब अफ स्वयम्भूले टोखा नगरपालिकाको भुतखेलमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार

राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले राजाको कुरा गरेर निरङ्कुशता र सर्बसत्ताबाद नखोजेको बताएका छन् । पार्टीको अर्थ

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको…

विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई

बजार चलायमान बनाउने र सेयर कर्जा खुकुलो पार्ने तयारी

मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित रहेको स्रोतले दाबी गरेको छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति

काठमाडौँ : नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ । सैनिक मुख्यालय

अम्बिका श्रेष्ठः पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

द्ववारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो । यही होटलको नेतृत्व सम्हाल्ने अम्बिका श्रेष्ठ पर्यटन क्षेत्रको उदाहरणीय प्रतिष्ठित नेतृत्व पनि ।

विपद्बाट आजसम्म एक सय २५ को मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय