२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राहुघाट आयोजनाको मुख्य सुरुङ प्राय: पूरा

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो ।

सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।

पदीय लेनदेन मिलाउन सत्ता गठबन्धनले चाल चलेको आरोप

यस विषयमा छानबिन गर्न संसद्को राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । सभामुख देवराज घिमिरेले पनि घटनाबारे चासो राखेका छन्

बागमती र लुम्बिनी प्रदेश सरकार आज ढल्दै

नेकपा एमालेले समर्थन फिर्ता गरेपछि विश्वासको मत लिनुपरेकाे हाे । अब कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने छन्

गुरु र चेला किन चाहियो ?

गुरु ज्ञानको प्रतीक हो, जीवनको बाटो हो, प्रगतिको आधार हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो ।

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, १९२ मत पाउने सम्भावना

प्रधानमन्त्री ओलीले १ सय ९२ मत पाउने लगभग निश्चित जस्तै देखिएको छ । विश्वासको मतको विपक्षमा पनि ७९ मत हुने

बंगलादेशमा हिंसा भड्किन थालेपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरेको छ

हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ नेपालीलाई भोलि उद्धार गरी काठमाडौं ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले राति १० बजे सामाजिक सञ्जालमार्फत् विद्यार्थीलाई फर्काउन लागिएको जानकारी दिनुभएको हो ।

हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

काठमाडौँ : द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व श्रेष्ठको आज यहाँ

स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरि नयाँ…

१३ मिटरको सडक भएको ठाउँमा ८ मिटर मुल सडक राख्ने, दायाँ २.५ र वायाँ २.५ मिटर पैदल मार्ग विस्तार गर्ने

सरस्वती क्लवद्वारा ‘सरस्वती वाटिका’ कोटेश्वरमा वृक्षारोपण

काठमाण्डौ। सरस्वती युवा क्लव कोटेश्वरको पहलमा कोटेश्वर चोकमा निर्माण तथा संरक्षण गरिँदै आएको सरस्वती वाटिकामा शनिबार वृक्षारोपण गरिएको छ ।

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार

मान्म । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

नारायणगढ । चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।

‘बाबुरामः अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुरामः अ भिजनरी रिबेल’

सिमलताल पहिरोः यात्रुको खोज तथा उद्धार कार्यमा भारतीय टोली परिचालन

चितवन । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि

भीमेश्वर मन्दीरको शिलामा पसिना आयो

काठमाडौं । दोलखा भीमेश्वरको सिलामा पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण