१५ भाद्र २०८३, सोमबार
,
Latest
जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?
जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित मुलुकले दिनुपर्ने बताउनुभएको छ। सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार…

प्रधानमन्त्री शाह र लामिछानेबीच बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापनालाई तीव्रता

राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि

सोमबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले संकलन गरेको राहत रकम बुझ्दै ओलीले सरकारी कोषमा रकम

रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार

नेपाली सेनाका हेलिकप्टरमार्फत आज भदौ १५ गते दिउँसो १ः३० बजेसम्म ३३० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै…

बाढीका कारण १० हजारभन्दा बढी पुलमा क्षति पुगेको जनाउँदै उहाँले आवागमन सहज बनाउन नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

काठमाडौं । तनहुँको देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

देख्दा देख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्र्मी बाढीमा बेपत्ता भए । ज्यान जोगिए पनि त्यस दिनको त्रास र पीडा कसरी

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

काठमाडौं । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा यही भदौ १० गते

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसको काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

काठमाडौं । रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै

प्रधानमन्त्री शाहले आज सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण र समग्र

‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान…

हामीले पूर्वसूचना प्रणालीलाई केही विस्तार र विकास गर्नेछौँ किनभने बस्तीहरूलाई हामी त्यहाँबाट बाहिर निकाल्न सकौँला, तर जलविद्युत् आयोजना, सिँचाइ आयोजना,

रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले रसुवामा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत कार्यको अवस्थाबारे छलफल गर्न बैठक बोलाएको

रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

पूजाको जस्तै अवस्था अहिले रसुवाको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारको छ । कसैका श्रीमान् सम्पर्कविहीन छन्, कसैका दाइ–भाइ त कसैका

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं । नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य

तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

काठमाडौं । तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन

काठमाडौं । गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला

काठमाडौं । महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन् । भोटेकोशी