६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाइनुपर्छः मुख्य सचिव डा…

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्यालले सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले आमनागरिकले तिरेको करबाट सार्वजनिक खरिद गरिने भएकाले करको दुरुपयोग र अवमूल्यन हुन नदिन सधैँ

कागबेनीमा बाढीले पुरिएको डेढ करोड फेला

ढोरपाटन । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका

कम भएनन् आत्महत्याका घटना

दाङ । गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नं १९

पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती

ढोरपाटन । आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा केही मान्छे बाजा बजाउँछन्, केही

काठमाडौं महानगरपालीकाबिरुद्व फुटपाथ व्यवसायीको प्रदर्शन– तस्बिरहरु

काठमाडौँ । काठमाडौं महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले

भरतपुर भ्रमण वर्षमा बाघ देखाइने

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका–११ मा रहेको

भदौमै पाक्न थाल्यो सुन्तला

गल्याङ । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको

बाढीले क्षति पुर्याएको कागबेनीको पुन:निर्माण थालियो

गलेश्वर । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुन:निर्माण

टिकाथलीदेखि रत्नपार्क, कलंकी र नागढुंगासम्म चन्द्रागिरीको बस सेवा शुरु

ललितपुर । सार्वजनिक यातायात सेवामा वडावासीको सरल र सहज पहुँचको माग पुरा गर्दै महालक्ष्मी नगरपालिका वडा नं ५ ले चन्द्रागिरी

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताउनुभएको छ

जलविरे झरनाबाट रु २८ लाख राजस्व संकलन

भरतपुर ।जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुनसकेको छैन । दोहोरो सम्पर्क

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

काठमाडौँ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार

मेरो भ्वाइस युनिभर्सको उपाधि प्रितमलाई, मेरो डान्स युनिभर्सको उपाधि खुसीले…

यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय

माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता

मलेखु । झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता

पत्रकार आचार्यको निधन

काठमाडौँ । पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उहाँको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा

सशस्त्रका एसपी थपलियाको निधन

काठमाडौँ । पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । थपलियाले शनिबार बिहान करिब