२१ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राखेपका नवनियुक्त सदस्यको स्वागत

काठमाडौं:राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ । पुस ९ गते मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो । राखेपका सदस्य–सचिव

गोल्डेन नेपाली फिल्म अवार्डमा नरमानले निहुर्‍याएको कलाको शिर

अमेरिका।अमेरिकाको सनफ्रान्सिस्को,क्यालिफोर्नीयास्थित रिचमण्ड मेमोरियलमा २१ डिसेम्बरमा पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ सम्पन्न भयो । हिमालय फाउन्डेसन कर्प तथा गोल्डेन स्टेट

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ । एक सुत्केरी र एक गर्भवतीलाई

शिक्षामन्त्रीसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति, २०८१ ले आफ्नो प्रतिवेदन

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन

हेलिकप्टर उडान प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीसँग सङ्घका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि निष्कर्षमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा

‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरूरी’

मनहरी । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाएर कार्यान्वयन गर्न जरूरी रहेको बताउनुभएको

मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म नभएको बताउनुभएको छ । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई

माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

बरहथवा । माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ । पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल

मान्छे बेगरका घरहरु

लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ ।

यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन- पूर्णपाठ

बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

पूर्व उपराष्ट्रपति पुन दलीय राजनीतिमा फर्किए

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी हुनु भएको छ । यो संगै पुन फेरी सक्रिय राजनीतिमा फर्कनु भएको छ ।

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित

कतिपय नेताहरुलाई अहिले लड्डु ओकल्नुपरेको छ : प्रधानमन्त्री

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका

एमालेको केन्द्रीय समितिको बैठक सुरु- फोटो फिचर

ओलीको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहयात्राको उपलब्धि, सरकारले गर्न नसकेका काम, सुधारको आवश्यकता, आन्तरिक तथा वाह्य

नेपालमा एम–पक्सको सतर्कता तथा निगरानी

सामान्यतः सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका

दाल-भातका कुरा

‘नेपालको थाल’मा त गुन्द्रुक, गोलभेंडा र टिमुरको अचार पनि हुन्छ । अर्थात् वैज्ञानिक भाषामा शरीरलाई चाहिने ‘सूक्ष्म पोषक तत्व’ले भरिपूर्ण

धोबीखोलमा खसेको कार निकालियो

काठमाडौं। काठमाडौंको अनामनगरस्थित धोबीखोलामा झिसमिसेमै खसेको कार निकालिएको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुदा आन्तरिक हवाई उडान प्रभावित

पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले, देश र जनताको हितमा लड्ने

फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि