१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिशूलीनदीमा हराईरहेको बसको खोजीकार्यमा प्रयोग गरिएको चुम्बकलाई पानीले बगायो

चितवन । सिमलताल स्थित त्रिशूलीनदीमा हराईरहेको बसको खोजीकार्यमा प्रयोग गरिएको १९ किलोको चुम्बकलाई पानीले बगाएको छ । भारतीय उद्धारटोलीले खोजीकार्यमा दुईवाट ठूला चुम्बक प्रयोग गरेका थिए । प्रयोग गरिएका मध्ये १९ किलोको चारपाटे चुम्बकलाई त्रिशूलीको पानीले बगाएको हो । घटनास्थल क्षेत्रमा आजदेखि मात्रै चुम्बक प्रयोग गरेर खोजी कार्य सुरु भएको

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको…

काठमाडौँ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब

साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा

पेरिस ओलम्पिकको भब्य उद्घाटन-फोटो फिचर

पेरिस: पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार औपचारिक उद्घाटन भएपनि केहि खेलहरु भने

दुई पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै छु :प्रधानमन्त्री ओली

आफू इञ्जिनको पार्टपुर्जा फेरे जस्तै दुई पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै भएको ओलीले सुनाउनुभयो । यो सबै विज्ञान प्रविधिको

स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

धनकुटा: पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स

काठमाडौँ-तराई/मधेस द्रूतमार्गः जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि

सांसदहरु भन्छन्ः ‘लैङ्गिक समावेशिता र समानताको लडाईं अझै बाँकी छ’

काठमाडौँ । संसदीय अभ्यासमा संविधानमा उल्लेखित संविधानप्रदत्त लैङ्गिक समावेशिता र समानताको मुद्दा प्रत्याभुति हुन नसकेको नेताहरुले बताएका छन् । लामो

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाउनुभएको छ । तरकारी

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही

काठमाडौ‌ँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन्। राष्ट्रिय सहिद

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

डेङ्गु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग

बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम

सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व .अम्बिका श्रेष्ठले सम्पदा संरक्षण, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणको क्षेत्रमा पुर्‍याउनुभएको योगदान अतुलनिय रहेको

१८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ?

बाल सेनाको सट्टा ‘बहिर्गमित लडाकु’ भनेर लेखिने छ । तिनलाई नियमअनुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने तीन दलीय सहमति छ ।

भेडेटारमा स्काइ टावर

धनकुटा: भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । वण्डर्स अम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले   निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् ।

कोशी प्रदेशमा ६ वर्षमा पाँच सय ५० किलोमिटर सडक कालोपत्रे

काठमाडौँ । मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोशी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ । भौतिक