२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीयले पिपल फाल्न नदिएपछि…

तुलसीपुर । वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ । “रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्”, वडाध्यक्ष

एकपटक पुग्नै पर्ने ठाउँ ‘पाथीभरा धाम’

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

धनुषामा ११ वर्षीया छात्रालाई जबर्जस्ती गर्ने शिक्षक फरार

जनकपुरधाम । धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार भएका छन् । धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ

विलासी पर्यटकको लागि भक्तपुरको लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा…

काठमाडौँ । विलासी पर्यटकको लागि भक्तपुरको लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ । भक्तपुर र ललितपुरको संगम

चिसो चिया फेरि तताएर पिउनु ठीक हो ?

एजेन्सी । चिया जुन केही मानिसका लागि ‘एनर्जी ड्रिङ्क’भन्दा कम हुँदैन । ओछ्यानमा बसेरै चिया पिउने हो भने दिनको सुरुवात

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल

भजनी । विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए ।

बैतडीमा नेविसंघको ‘क्लिन स्वीप’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुप) अन्तर्गत बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले क्लिन स्वीप गरेको छ

गण्डकीमा सत्ता फेरबदलको कसरत

सङ्घ र अरु केही प्रदेश सरकारबाट हटेको राप्रपाले गण्डकीबाट भने अझै बाहिरिने निर्णय गरेको छैन । गण्डकी सरकारमा मुख्यमन्त्रीसहित एमालेका

मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

मोदी थरको मानहानी मुद्दामा राहुल गान्धी दोषी ठहर

सुरतको अदालतले मोदी थरको मानहानी मुद्दामा राहुल गान्धीलाई दोषी ठहर गरेको छ।

सोलार हिटरको विज्ञापनबारे करिश्मा– दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेको बोस सोलार हिटरको विज्ञापनलाई लिएर केही दिनदेखि विरोध र टीकाटिप्पणी भइरहेको छ ।

वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा

काठमाडौँ । पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ । मुलुकमा शान्ति

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता लिँदै

नेकपा (माओवादी केन्द्) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ

सामाजिक सञ्जालले प्रवाह गर्ने भाष्य र फेक न्युज रोक्नुपर्छ– गगन…

महामन्त्री थापाले सामाजिक सञ्जालहरू गलत भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताएका हुन् ।

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौँ । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’,

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौँ दिन बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १

क्यानले दुई महिना नपुग्दै मोन्टी देसाइको तलब २० प्रतिशतले बढायो

क्यानको प्रशिक्षक देसाइसँग भएको सम्झौता अनुरुप उनको तलब बढ्न लागेको हो । क्यानले यसअघि नै नेपालले एक दिवसीय मान्यता जोगाउन

सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

पोखरा । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको

महङ्गियो चलचित्र निर्माण

नेपाली चलचित्रको लागत बढ्दो रहेको र त्यो अनुपातमा कमाइ नहुँदा धेरै निर्माताहरू लगानी उठाउनै मुस्किल रहेको बताउँछन् ।