२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी

आश्विन शुक्ल चौथी तिथि वृद्धि  :  आज पनि कुष्माण्डादेवीको पूजा,…

दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको

युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लासँग गोलरहित बराबरी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

“नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो”, उहाँले भन्नुभयो, “अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पु¥याउन प्रयत्न

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

चितवन । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज

नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण क्षति पुगेको पुलमा नेपाली सेनाले बेलिब्रीज जडान कार्य सुरु गरेको छ

दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।

प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ :…

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूचीसहित)

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।

सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका…

सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजि प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ ।

अनिल १५ लाखमा जनकपुरमा

विकेट किपर/ब्याटर अनिल कुमार साह १५ लाखमा जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।

प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत

सूर्य तामाङ लुम्बिनीमा १५ लाखमा बिक्रि

काठमाडौँ । लुम्बिनी लायन्सले नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङलाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि १५ लाख रुपैयाँमा अनुबन्धित गरेको

एनपीएल अक्सन: ललित राजवंशी जनकपुरमा, सूर्य तामाङ लुम्बिनीमा

जनकपुर बोल्ट्सले गोलाप्रथाबाट १५ लाख खर्चेर ललित राजवंशीलाई अनुबन्ध गरेको छ भने गोलाप्रथाबाटै लुम्बिनी लायन्सले सूर्य तामाङलाई १५ लाखमा अनुबन्ध

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

नेपालगञ्ज । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान

नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

काठमाडौँ । मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन्