३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेमा नेकपा एस अझै अनिर्णित

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ । बुधवार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाकाअनुसार पार्टीले सरकारमा सहभागी हुन केही

१७ जना मन्त्रीहरूको कार्यविभाजन तोकियो (सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ ।

नव नियुक्त मन्त्रीहरुको सपथ ५ बजे, उपप्रधानमन्त्रीको मर्यादाक्रममा रघुवीर ,नारायणकाजी…

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ रउपप्रधानमन्त्री तथा गृहमा रवि लामिछाने रहनु भएको छ ।

१९ मन्त्रालयको टुंगो, ६ बाँकी

नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । जसअनुसार अब २ राज्यमन्त्रीसहित ६ मन्त्रालय टुंगो लाग्न भने बाँकी

यी हुन् एमालेबाट मन्त्री बन्नेहरु

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

‘मन्त्रालय भागबन्डामा अहिलेसम्म सहमति भइसकेको छैन’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको अहिलेसम्म टुंगो लगाउन सकेको छैन । सो पार्टीका

माओवादीबाट वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्र

नेकपा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ ।

यी हुन् रास्वपाबाट बन्ने चार मन्त्रीहरु

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

एमालेको नेतृत्व रघुवीरले गर्ने , अर्थमा बर्षमान, परराष्ट्रमा नारायणकाजी ,…

रास्वपाले उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा

रास्वपाका तीन मन्त्री फाइनलः गृहमा रवि, शिक्षामा सुमना

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने तीन मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

मन्त्रालय भागबण्डा टुङ्गियो: एमालेलाई उपप्रधानमन्त्रीसहित ८ अन्य कुन पार्टीलाई कति…

उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाको भागमा परेको छ

गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक सुरु

नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने या कांग्रेससँग सहकार्य गर्नेबारे निर्णय गर्न बैठक बोलाइएको एक नेताले जानकारी

माओवादी केन्द्रबाट गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल

उहाँले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताउनु भयो ।

काँग्रेसले भन्यो: ‘माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’

नेपाली काँग्रसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । 

माधव नेपाललाई देउवाको प्रस्ताव – सहकार्य गरेर जाऔं

बुधबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सभापति देउवाले सहकार्यको प्रस्ताव राखेका बताईएको छ ।

सरकारमा सहभागी हुन माधव नेपालले खोजे ‘फेस सेभिङ’

सरकारमा सहभागी हुनका लागि उनले आफ्नो पार्टीले रोजेका मन्त्रालय दिनुपर्ने बताएका थिए । उनले आफूले विगतका मन्त्री नपठाउने र अब

बहुमतको खोजी: नेपाल निबासमा ओली–प्रचण्ड

एकीकृत समाजवादीलाई केन्द्रीय गठबन्धनमा सहभागी नगराउँदा प्रदेश सरकारमा निकै ठूलो असर पर्ने भएपछि ओली–प्रचण्डनै अध्यक्ष नेपालको निवासमा पुग्नु भएको हो

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले 'पुष्पकमल दाहाल प्रचण्ड' नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले